काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले हालै जारी गरेका सबै अध्यादेश तत्काल खारेज गर्न माग गरेको छ। सोमबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय