काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा वाईसीएलको टोली खटिएको छ । सरकारले सुरक्षाकर्मी फिर्ता गरेपछि वाईसीएलले उनको सुरक्षाको जिम्मेवारी लिएको हो