काठमाडौं । सुनचाँदी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । बिहीबार सरकारसँग ६बुँदे सहमति भएपछि व्यवसायीले आन्दोलन स्थगित गरेका हुन् । सरकारसँग सहमति भएसँगै विरोधका कार्यक्रम