काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले चर्चित भ्रष्टाचारका प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने बताएका छन् । सरकारले उच्चस्तरीय समिति गठन