काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसरमा शीतल निवासमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रतिनिधि सभाबाट सरकार गठन असम्भव भएपछि संसद् विघटन गरिएको बताए ।