काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुले सरकार गैरजिम्मेवार बनेको आरोप लगाएका छन् । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको तर्फबाट बोल्दै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक