काठमाडौं । आन्दोलनरत यातायात मजदुर र सरकारबीच आज वार्ता हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात मजदुरलाई वार्ताका लागि बिहान