काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले वर्तमान सत्ता गठबन्धनलाई ‘विध्वंसको जगमा बनेको सरकार’ को संज्ञा दिँदै यसले निर्वाचन गराउने कुनै मनस्थितिमा नरहेको आरोप