काठमाडौं । कांग्रेसको सरकार बनेसँगै प्रहरीमा कांग्रेस निकट एसपीहरूको हालीमुहाली बढेको छ । सरुवा–बढुवामा उनीहरूकै हालीमुहाली छ । कतिसम्म भने उनीहरूलाई कारबाहीसमेत हुन छाडेको छ