काठमाडौं । मकवानपुरमा सर्पको डसाइबाट बालिकाको मृत्यु भएको छ। सर्पले डस्दा मकवानपुरको बकैया–७ अधेरीकी १२ वर्षीया करिश्मा लोको मृत्यु भएको हो। प्रहरीका अनुसार उनलाई बुधबार