पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाले सरकार गठनबारे आफूहरुसँग छलफल नै नगरेको बताएका छन् । सोमबार पोखरामा नेपाल साहित्य सम्मेलनमा बोल्दै