काठमाडौं । सुपर मादी हाइड्रोपावरले प्राथमिक सेयर (आईपीओ)निष्कासन गर्ने भएको छ । कम्पनीले आउँदो माघ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो ।