काठमाडौं । काठमाडौंको सुन्धारा आकाशे पुलमुनि सर्वसाधारणलाई कुटपिट गरेको घटनामा छानबिनमा तानिएका चार ट्राफिक प्रहरीको गणमा सरुवा गरिएको छ । चार जनालाई ट्राफिकको जिम्मेवारीबाट हटाएर