काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकलाई सर्वसुलभ ढंगले स्वास्थ्य सेवा उपलव्ध गराउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । वीर अस्पतालको १३३औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा