काठमाडौं । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानबिन र कारबाहीको माग राखेर दायर भएको रिटलाई छिटो निष्कर्षमा पु¥याउन सर्वोच्च अदालतले अग्राधिकार दिइसकेको