काठमाडौं । झापाको बीएन्डसी मेडिकल कलेजलाई नयाँ शैक्षिक सत्र शुरू हुनु अगावै एमबीबीएसमा विद्यार्थी भर्ना गर्न पाउने गरी सम्बन्धन दिलाउन सर्वोच्च अदालतले परमादेश दिएको छ