काठमाडौं । अमेरिकाको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी निर्वासन योजनालाई अस्थायी रूपमा रोक लगाएको छ । भेनेजुयलाका आप्रवासीहरूलाई एल साल्भाडोरको जेलमा पठाउने तयारी