काठमाडौं । सल्यानको शारदा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका प्रकाश भन्डारी विजयी भएका छ्न् । उनी ६ हजार २ सय १७ मतसहित विजयी भएका हुन् ।