काठमाडौँ । सशस्त्र प्रहरी बलमा स्टाफ कलेज पास गरेका अधिकृतमाथि कानुन महाशाखाका एसएसपी युवराज अर्यालले कमजोर कमाण्ड र काम गर्न नजानेको आरोप लगाएका छन् ।