काठमाडौं । सरकारले सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआइजी) कमल गिरी, गणेशबहादुर ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको पदावधि एक वर्ष थप गर्नेे निर्णय गरेको छ