वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले आइतबार विभिन्न स्थानबाट भन्सार छली गरेर ल्याएको रु १८ लाख ५० हजार मूल्यका लत्ताकपडासहित किरानाका सामान बरामद गरेको छ