काठमाडौं । सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्रप्रकाश गौतम अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् । सरकारले गौतमलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको