काठमाडौं । जेनजी आन्दोलनपछि सशस्त्र प्रहरी बललाई थप अधिकारसहित खटाउने तयारी थालिएको छ । त्यसका लागि दुई यूनिटको स्तरोन्नति गर्दै फिल्डमा अधिकार सम्पन्न बनाउने तयारी