काठमाडौं । चीनका एक वरिष्ठ कूटनीतिज्ञले भारतलाई सीमा विवाद समाधानका निम्ति सहमतिमा आउन आह्वान गरेका छन् । दक्षिणपूर्वी एसियाली मुलुकहरूको संगठन (आसियान)का विदेशमन्त्रीहरूको बैठकको सिलसिलामा