काठमाडौं । लुक्लाबाट काठमाडौं आइरहेको हेलिकोप्टरमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गराइएको छ । इलटसहित ६ जना सवार हेलि एभरेस्टको हेलिकप्टरमा चरा ठोक्किएलगत्तै पूर्वसावधानी अपनाएर हेलिकप्टरलाई