काठमाडौं । जेनजीको प्रदर्शनपछि काठमाडौं अस्तव्यस्त बनेको छ । निषेधाज्ञा जारी छ भने सडकमा नेपाली सेना तैनाथ छन् । ठाउँ–ठाउँमा कडा सुरक्षा जाँच भइरहेको छ