काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनले सांसदहरूलाई प्रशिक्षण दिएको छ । आसन्न राष्ट्रपति चुनावमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई राष्ट्रपतिमा विजयी गराउने संकल्पसहित प्रशिक्षण