काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सङ्घीय सांसदलाई एकाघरका सदस्य वा नजिकका आफन्तलाई स्वकीय सचिव नियुक्त गर्न नपाइने आन्तरिक निर्देशन जारी गरेको छ।