विराटनगर । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को प्रदेश १ समितिले प्रत्यक्ष र समानुपातिक पद्धतितर्फ सांसद भइसकेका व्यक्तिलाई समानुपातिक सूचीका लागि सिफारिस नगर्न निर्देशन दिएको छ