काठमाडौं । उपराष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतदान सकिएको छ । निर्वाचनमा संघीय तथा प्रदेशसभाका सांसद गरी कुल ८ सय २९ मत खसेको छ ।