काठमाडौं । सातवटै प्रदेशसभाका सभामुखहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । सभामुख देवराज घिमिरेसहित सातै प्रदेशका सभामुखहरूले बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेटेका हुन् ।