काठमाडौं । अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको माघसम्म ४ लाख ३३ हजार करदाता थपिएका छन् । करदाता थपिए पनि राजस्व भने उत्साहजनक रूपमा थपिएको छैन