काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ को उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।फाइनल खेल आज साँझ साढे ६ बजे दशरथ रंगशालामा हुनेछ