काठमाडौं । भुटानलाई १–० गोल अन्तरले पराजित गर्दै नेपालले साफ महिला च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। सोमबार गोवास्थित जवाहरलाल नेहरू रंगशालामा भएको खेलमा भुटानमाथि जित