काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबलमा नेपालले आज तेस्रो खेलमा साविक विजेता भारतसँग खेल्दैछ। भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले बलियो घरेलु टोली भारतको सामना गर्नेछ। नेपाल