पर्सा । वीरगञ्जका उद्योगी-व्यवसायीले विदेशी मुलुकबाट वस्तु तथा सामान आयात गर्दा भोग्नुपरेका बाधा तथा अड्चन फुकाउनका लागि कोलकोतास्थित नेपाली महावाणिज्य दूतावाससँग अनुरोध गरेका छन् ।