ताप्लेजुङ । सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले ताप्लेजुङको मैवाखोला गाउँपालिकाले शिक्षकका लागि तालिम आयोजना गरेको छ । काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनसँगको सहकार्यमा