काठमाडौं । सरकारले सार्वजनिक निकायबाट हुने सबै अध्ययन र अनुसन्धान विश्वविद्यालयबाट गराउने भएको छ । सरकारको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख गरिएको छ ।