ललितपुर । ललितपुर महानगरपालिका- १७ ग्वार्कोबाट ५ सय ग्राम तौल भएको सालकको खपेटासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । अवैध रुपमा वन्यजन्तु मारेर व्यापार