काठमाडौं । सासूको हत्या गरेको अभियोगमा बुहारी पक्राउ परेकी छन् । प्रहरीले सो आरोपमा दाङको बबई गाउँपालिका–७ की २२ वर्षीया जमुना कुँवरलाई पक्राउ गरेको हो