काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलका सीईओ गणेशराज पोखरेललाई पितृशोक परेको छ । सिईओ पोखरेलका पिता खेटराज उपाध्यायको शनिबार बेलुकी उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा निधन