काठमाडौं । पर्यटन मन्त्रालय अन्र्तगतको पर्यटन विभाग, भृकुटीमण्डपका निर्देशक (सीडीई) सचिन्द्र कुमार यादवले करोडौ भ्रष्टचार गर्दा मन्त्रालय बेखबर देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले