काठमाडौं । सुशासनको नारा दिएर नथाक्ने उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले शुक्रबार गरेको ४० भन्दा बढी प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा विवादित बन्न पुगेको