काठमाडौं । नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) सिद्धिविक्रम शाह अतिरिक्त महानिरिक्षक (एआईजी)मा बढुवा भएका छन् । मंगलबार गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी नेतृत्वको बढुवा समितिले