Logo
Logo

Tag: सिन्धुपाल्चोकको जुरेमा फेरि झर्‍यो पहिरो

सिन्धुपाल्चोकको जुरेमा फेरि झर्‍यो पहिरो

दृष्टि संवाददाता

काठमाडौं । सिन्धुपाल्चोकको जुरेमा फेरि पहिरो झरेको छ । २०७१ सालमा कयौँको ज्यान जानेगरी भिषण पहिरो गएकै स्थानमा आज (सोमबार) बिहान सुख्खा पहिरो झरेको हो।

विस्तृत पढ्नुहोस