सिन्धुली । झापाबाट काठमाडौंतर्फ गइरहेको निजी कार (इभी) दुर्घटना एकजनाको मृत्यु भएको छ । विपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–५ मा आज बिहान भएको दुर्घटनामा एकजनाको मृत्यु