काभ्रेपलाञ्चोक । सिन्धुलीको गोलन्जोर गाउपालिका वडा नं.०३ करमबोटस्थित सुनकोशी नदीको किनारमा महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार नामथर वतन नखुलेको