काठमाडौं । नेकपा एमालेका सांसद अच्युतप्रसाद मैनालीले बाराको सिम्रौनगढलाई संरक्षित क्षेत्र घोषणा गर्न माग गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद मैनालीले जिल्लास्थित