काठमाडौं । सिराहा जिल्लाका सीमा नाका तस्करीको साम्राज्य बनेको भन्दै सशस्त्र प्रहरीका एसपी सुमनजंग थापाविरुद्ध हेडक्वार्टरमा उजुरी परेको छ । जिल्लाका विभिन्न नाकाबाट व्यापक तस्करी