काठमाडौं । बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा निर्णय गर्नेलाई छाडेर सहायकस्तरका टिप्पणी लेख्नेलाई पक्राउ गरेको भन्दै कर्मचारीहरुले विरोध गर्न थालेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान